राष्ट्रपति भण्डारीले सांकेतिक मूर्ति अनावरण गरी उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलन– २०७५ को सांकेतिक मूर्ति अनावरण गरी सोमबार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको गुफाडाँडामा उद्घाटन गर्नुभयो । तस्वीर: देवराज सुवेदी